जनताको कसिमा स्थानीय सरकार

शुक्रबार, बैशाख ०७, २०८१

कुन आधारमा उपलब्धि बिहिन लोकतन्त्रको बहष भईरहेको छ त ?पछिल्ला घटना क्रममा लोकतन्त्रका बिषयमा नकारात्मक सोच हाबी भएको सार्वजनिक रुपमा देखिरहेको छ । यो उपलब्धित्यति सहजै आएको चाहिँ होइन ।

बाँके जानकीको जडिबुटी गोदाममा आगलागी

बिहिबार, बैशाख ०६, २०८१

प्रहरीका अनुसार आगो नियन्त्रण गर्न बाँके र बर्दियाका करिब आठ दमकल ल्याइएको छ।

संघको भवन निर्माणको लागि अध्यक्ष गोमा पौडेलले गरिन् जग्गा दान

बिहिबार, बैशाख ०६, २०८१

जनजागरण महिला संघको भवन निर्माणको लागि संघकी अध्यक्ष गोमा पौडेलले जग्गा दान गरेकी छन् । बढैयाताल गाउँपालिका–३ सिमरामा स्थित मंगलबार आयोजित एक कार्यक्रममा जनजागरण महिला संघकी अध्यक्ष पौडेलले आफ्नो निजी जग्गा संस्थालाई दान गरेकी हुन् ।

बिहेको लगनमा सुनको गर्मी

बिहेको लगनमा सुनको गर्मी

सुनको भाउ उकालो लाग्दा कारोबारमा सन्नाटा छाएको गुलरिया नगरपालिका–६ हुलाक चोक स्थित रहेको न्यू बागेश्वरी सुन चाँदी पसलका संचालक जय कुमार यादवले बताए ।