लालची अनि घूसखोरीको ,कमि नहुने भो त्यो भन्" />
गजल
शनिबार, जेठ २९, २०७८ मा प्रकाशित

लालची अनि घूसखोरीको ,कमि नहुने भो
त्यो भन्दा नि भ्रष्टाचारीको, कमि नहुने भो

लेख्नै नजान्ने नि,उच्च शिक्षा को,प्रमाण बोकि हिंड्छ
कठै!इमान ,बेच्ने व्यापारीकाे,कमि नहुने भाे

घन्टै पिछे भेष,बदल्छ ,घुम्छ खुलेयाम, बालमतलब
छि :भेष बदल्ने, व्यभिचारीकाे ,कमि नहुने भाे

लुकि घिच्ने दरिन्द्रकाे,मुखै चिल्लाे हुन्छ क्यारे !
ता पनि ऊ भन्दाकाे, विचारीकाे कमि नहुने भाे

पिडितलाई राहत ,कागलाई बेल पाके सरि हुने
सद्य नै विचरा भएपछि,स्वाङ्पारीकाे कमि नहुने भाे

सत्य बाेल्नेकाे सत्यता ,असत्यीलाई तितै लाग्छ  बगलीमा छुरा रच्ने ,

षडयन्त्रकारीकाे कमि नहुने भाे

गितान्जली पछल्डङ्गया
गु न पा 12 भैंसाही

प्रतिक्रिया

सम्बन्धित खवर