दुई सय विगाहामा रैथाने जातको धान खेतीको योजना  (भिडियो)
शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित

बर्दिया,कात्तिक १३

गुलरिया–४ खैरीमा स्थापना भएको राष्ट्रिय खाद्य बैंकले कृषिलाई आधुनिक प्रणालीलाई आधार बनाएर रैथाने जातको धान खेती विस्तार गर्ने योजना खुलासा गरेको छ । २२ जिल्लामा माटो परीक्षण गरेर आधुनिक खेती गरिरहेको खाद्य बैकले गुलरियामा पनि रैथाने धान खेती विस्तार गरेको छ । पहिलो चरणमा ८ किसिमका रैथाने जातका धानको बिउँ रोपेर २५ बिगाहामा शुरु गरेको छ ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय