नवनियुक्त सञ्चारमन्त्री नैनकला थापाले गरिन् पदभार ग्रहण
बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित

काठमाडौं, जेठ २७। नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले बिहीबार पदभार ग्रहण गरेकी छिन् ।

 

राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणपश्चात उनी सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् ।

 

महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् । उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय