सर्पले टोकेर मृत्युको नजिक पुगेको बालकलाई अस्पतालले ४८ घण्टा भेन्टिलेटरमा राखेर बचाउँन सफल । बर्दिया अस्पतालका मेसु सुभाष पाण्डे (भिडियोसहित)
शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित

बिहान सर्पले टोकेको बालकलाई ३ बजे अस्पतालको इमरजेन्सी वार्डमा ल्याएको अस्पतालका मेसु पाण्डेले बताए । ढिलो गरेर बालकलाई अस्पताल ल्याउँदा बालक मृत्युको नजिक पुगेकोले तत्काल उपचार गर्न सुरु गरेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय