थप २५ जना कोरोना संक्रमण पुष्टि
बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित

नेपालमा थप २५ जना कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमितमा बाँकेका ६ जनामा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरका ५ र खजुरा गाउँपालिकाका १ जना छन्।

बुधबार विहान कपिलवस्तुमा १३ जना संक्रमित थपिएका थिए। यस्तै धनकुटामा ५ जना र नवलपरासीमा एक जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा  कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय