कर्णाली नदीमा पानी जहाजको सर्वे भईसकेको छ : सांसद दिपेश थारु (भिडियो)
बुधबार, असोज २८, २०७७ मा प्रकाशित

२८ असोेज, बर्दिया । बर्दिया निर्वाचना क्षेत्र नं. २ का ‘ख’ का नेकपाका सांसद हुन दिपेश थारु । यूवा सांसद आफ्ना कुरा राख्न सक्ने खुबि भएका यूवा नेताका रुपमा चिनिन्छन् ।

बेला बेलामा खरो रुपमा उत्रने गरेका उनी निर्वाचन क्षेत्रमा जल्दो बल्दो नेताका रुपमा मतदाताले उनलाई बुझ्छन् ।

विकास पक्षमा सवाल गर्न सक्ने थारु लुम्बिनी प्रदेशका सांसदहरु मध्यमा चर्चित छन् । प्रदेश सांसदका हल तताउन सक्ने गरी बोल्ने गरेको भिडियो पनि बेला बेलामा सार्वजनिक हुुने गरेको छ ।

युवा नेताका रुपमा परिचित थारुले आफ्नो क्षेत्रमा भईरहेका विकासमा उनको अलि बढि चासो छ ।

निर्वाचन क्षेत्रमा विकास कसरी अघि बढिरहेको छ र सांसद भईसकेपछि निर्वाचन क्षेत्रमा आफ्नो पहलमा के कस्ता काम भएका छन् भन्ने जिज्ञासामा फरकसमाचार अनलाईन सँग थारुले गरेको भिडियो वार्ता ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय