कोरोना कहर : जेष्ठ नागरिकलाई बासगढी मा भत्ता बुह्न्न सास्ती
बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित

२७ कात्तिक (फरक समाचार) बासगढी नगरपालिकाले उचित व्यवस्थापन नगर्दा जेष्ठ नागरिकलाई भत्ता बुझदा सास्ती पाएका छन् ।कोरोना संक्रमणका बेला ज्यान जोखिम मोलेर भीड भाडामा उभिएका जेष्ठ नागरिक भत्ता बुझ्दै ।

तस्बिर : एक नारायण अधिकारी

प्रतिक्रिया

सम्बन्धित खवर