साईकल यात्री गुलरिया पुगे

माघ २३, २०७७

फरकसमाचार


बर्दिया, माघ २३ / पर्यटकीय क्षेत्र ठाकुरद्धाराका पर्यटन प्रबद्धन गर्न नेपालगंजबाट हिडेका साईकल यात्री शुक्रबार गुलरिया पुगेका छन् ।

साईकल यात्री गुलरियामा खानपिन गरेर प्रचार प्रसार गर्दै ठाकुरद्धारा पुग्ने साईकल यात्रीको लक्ष्य रहेको टुर दी ठाकुरद्धाराका संयोजक श्रीराम सिग्देलले जानकारी दिए ।तस्विरः निकिता मैनाली