साईकल यात्री गुलरिया पुगे
शुक्रबार, माघ २३, २०७७ मा प्रकाशित

बर्दिया, माघ २३ / पर्यटकीय क्षेत्र ठाकुरद्धाराका पर्यटन प्रबद्धन गर्न नेपालगंजबाट हिडेका साईकल यात्री शुक्रबार गुलरिया पुगेका छन् ।

साईकल यात्री गुलरियामा खानपिन गरेर प्रचार प्रसार गर्दै ठाकुरद्धारा पुग्ने साईकल यात्रीको लक्ष्य रहेको टुर दी ठाकुरद्धाराका संयोजक श्रीराम सिग्देलले जानकारी दिए ।तस्विरः निकिता मैनाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय