‘स्काई ब्लु लेहेंगा’मा माधुरी दीक्षितका तस्बिर
शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित

मुम्बई, जेष्ठ २१ । अभिनेत्री माधुरी दीक्षित सोशल मिडियामा पनि निकै सक्रिय छिन् । उनी फ्यानको साथ आफ्नो तस्बिर तथा भिडियो शेयर गरिरहन्छिन् ।

हालै माधुरीले आफ्ना केही सुन्दर तस्बिर सार्वजनिक गरेकी छन् । जसको चर्चा भइरहेको छ । तस्बिरमा माधुरी स्काई ब्लु कलरको लेहेंगामा देखिएकी छन् । लेहेंगाकोसँग उनले दोपट्टा समेत क्यारी गरेकी छन् ।

यो लुक्समा माधुरी निकै सुन्दर देखिएकी छन् । माधुरीका तस्बिरले फ्यानको मनसमेत जितेको छ । फ्यानले तस्बिरलाई प्रेमको बर्षा गरिरहेका छन् ।

कामको कुरो गर्ने हो भने माधुरी २०२०मा फिल्म कलंकमा देखिएकी थिइन् । फिल्ममा उनले संजय दत्तकासाथ स्क्रिन शेयर गरेकी थिइन् । यसका अलवा उनी ‘डान्स दीवाने ३’मा देखिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय