सरकारले गर्यो SEE बारे येस्तो निर्णय
शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित

SEE काे तयारी गरिरहेका सम्पूर्ण विद्यार्थीहरुलाई भर्खरै आयो अत्यन्तै खुसीको खबर!

 

सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय