बबई नदीमा पानीको सतह बढेकोले सतर्कता अपनाउन अनुरोध
बिहिबार, असार ०३, २०७८ मा प्रकाशित

बर्दिया, असार ३(फरकसमाचार) / बबई नदीको चेपाङ बाढी मापन केन्द्रले पानीको सतहले सतर्कता तह पार गरेको जनाएको छ ।

 

गत सोमबार देखि लगातार भएको वर्षातले बबई नदीमा पानीको सतहले ६.१० मिटर पार गरेको छ । चेपाङ बाढी मापन केन्द्रले दिएको संकेत अनुसार नदी तटिय क्षेत्रका बस्तीले सतर्कता अपनाउन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर