बर्दियाको बढैयातालमा एमसीसीविरुद्ध बिरोध प्रदर्शन
बुधबार, भदौ २३, २०७८ मा प्रकाशित

बर्दिया, भदौ २३ (फरकसमाचार) / अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध बर्दियाको बढैयातलमा बुधबार बिरोध प्रदर्शन गरिएको छ । नागरिक समाज संजाल बढैयातालको आयोजनामा बिरोध प्रदर्शन गरिएको हो ।

बिरोध प्रदर्शनमा सहभागिले ‘एमसीसी गो ब्याक, एमसीसी सम्झौता खारेज गर, राष्ट्रघाती सम्झौता गर्न पाइदैन’ लेखिएका प्ले कार्ड देखाएर  प्रदर्शन गरेका छन् ।

बिरोध ¥याली नागरिक समाज संजाल बढैयातालका संयोजक बालकृष्ण लामिछानेको नेतृत्वमा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय