मातृका आँखा अस्पतालभित्र शंकास्पद वस्तु भेटियो
बिहिबार, भदौ २४, २०७८ मा प्रकाशित

काठमाडौं,  भदौ २४ । काठमाडौंको सेतो पुलमा शंकास्पद वस्तु फेला परेको छ । सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जानकारी दिए ।

विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय