असोज १ / प्रधानमन्त्री शेर" />
प्रधानमन्त्री देउवाले दिए मोदीलाई जन्मदिनको शुभकामना
शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित

काठमाडौं, असोज १ / प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१ औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य र सफलताको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत मोदीलाई जन्मदिनको शुभकामना दिएका हुन् ।  मोदी आजदेखि ७१ वर्षमा प्रवेश गरेका छन् ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय