वाह !!!नगर अस्पताल

असोज ०४, २०७८

फरकसमाचार


बारबार्दिया नगरपालिकाको सुबिधा सम्पन्न नगर अस्पतालमा कोरोनाका सिकिस्त बिरामिले पुनर्जन्म पाए । ग्रामीण भेगमा रहेको अस्पताल बाट नगरबासिले ल्याब सुबिधा सहित गुणस्तरिय चिकित्सकको सेवा पाएका छ्न ।