बर्दिया अस्पतालले आइतबार आयोजना गरेको बार्षिक समिक्षामा उत्कृष्ट कामगरेका एम्बुलेन्स चालक देखि चिकित्सक सम्म सम्मान गरेको छ ।जिल्ला समन्व समितिका प्रमुख सन्कर थारु र अस्पताल बिकास समितिका अध्यक्ष अंगत श्रेष्ठ सयुक्त रुपमा अस्पताल कर्मचारीलाई १६ जनालाइ प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा प्रजिअ सन्त बहादुर सुनार,प्रहरी प्रमुख ईश्वर कार्की,नर बहादुर रावत,प्रमुख प्रसासकिय अधिकृत प्रकाश देवकोटा लगायतको उपस्थिति रहेको थियो ।तस्वीर /राम प्रसाद चौहान
आइतबार, असोज १०, २०७८
मा प्रकाशित
0
Shares
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Farak Samachar // Website By Lumbini Host