बर्दियामा बबई नहरमा डुबेर दुईको मृत्यु
आइतबार, असोज १०, २०७८ मा प्रकाशित

बर्दिया, असोज १० / बबई नहरमा डुबेर शनिबार दुई युवाको ज्यान गएको छ । बारबर्दिया नगरपालिका—९ बनगाईको नहरको पुलमुनी दुई जना डुबेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक ईश्वर कार्कीले पौडी खेल्ने क्रममा स्थानीय वर्ष २० को विशाल थारु र २१ को सुरेश थारुको मृत्यु भएको बताए । ईकान्तिपुरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय