सशस्त्र प्रहरीद्वारा अबैध सामान बरामद
शनिबार, असोज १६, २०७८ मा प्रकाशित

बर्दिया, असोज १६ (फरकसमाचार) / भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीले शुक्रबार बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेड क्वाटरको मातहत बिओपीहरुबाट खटिएका प्रहरी टोलीले अबैध सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार विभिन्न नाकाबाट लुकाई छिपाई ल्याउँदै गरेको ईरिक्साका मोटर पार्टस मुल्य रु १ लाख ३ हजार ७ सय बराबरको बरामद भएको छ ।

बरामद सामान कारवाहीको लागि भन्सार कार्यालय गुलरियामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय