ठुला र साना सबै एकै समान : माननीय सन्जय गौतम
शनिबार, असोज २३, २०७८ मा प्रकाशित

बर्दिया,असोज २३(फरकसमाच ) दसकौ  नीति निर्माण तहमा बसेर बर्दियाको बिकास ध्यान नदिदा जनताबाट सजाय पाएका पुर्ब एमालेका बरिस्ठ नेता बामदेब  गौतम लाइ बर्दिया क्षेत्र न १ बाट पराजित गर्ने नेपाली काङ्ग्रेका एक मात्र नेता सन्जय गौतमको सादगी पनमा नतमस्तक जो को हि हुन्छ्न । सनिबारको प्रसङ्ग थियो पेट्को समस्याले ग्रस्त  गुलरिया वडा न ४ बस्ने सुमित गोडियालाइ सहयोग स्वरुप  नगद प्रदान गर्दा सम्म पनि माननीय गौतमको हात गोडियाको अघि झुकेकै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर