अध्यक्ष नेपाल र राजदूतबीच शिष्टाचार भेट
बुधबार, असोज २७, २०७८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बोरबावबीच मंगलबार साँझ भेटवार्ता भएको छ।

कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। उक्त भेटमा दसैँको शुभकामना आदानप्रदान गरिएको थियो। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय