दुई सय विगाहामा रैथाने जातको धान खेतीको योजना (भिडियो)

कार्तिक १३, २०७८

फरक समाचार


बर्दिया,कात्तिक १३

गुलरिया–४ खैरीमा स्थापना भएको राष्ट्रिय खाद्य बैंकले कृषिलाई आधुनिक प्रणालीलाई आधार बनाएर रैथाने जातको धान खेती विस्तार गर्ने योजना खुलासा गरेको छ । २२ जिल्लामा माटो परीक्षण गरेर आधुनिक खेती गरिरहेको खाद्य बैकले गुलरियामा पनि रैथाने धान खेती विस्तार गरेको छ । पहिलो चरणमा ८ किसिमका रैथाने जातका धानको बिउँ रोपेर २५ बिगाहामा शुरु गरेको छ ।

भिडियो हेर्नुहोस :