निकुञ्ज भित्रै काठ तस्करी भइरहेको आसन्का
मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित

कात्तिक १६(फरक समाचार)बर्दिया राष्ट्रीय निकुन्जको भुरीगाउ सिंबानी क्षेत्रमा दिउसै रुख ढालेर काठ निकासी हुने गरेको छ । सुरक्षाकर्मी र कर्मचारीको मिलोमतोमा भएको स्थानीयको आसंका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय