संस्कृति जोगाउन देउसीभैलो खेल्दै विद्यार्थी शिक्षक (भिडियो सहित)
बिहिबार, कार्तिक १८, २०७८ मा प्रकाशित

कार्तिक १८, बर्दिया । गुलरिया स्थित बालबालिकाहरुलाई अध्यापन गराइने मन्टेश्वरी स्मृति किन्डरगार्डेनले देउसीभैलो कार्यक्रम गरेको छ ।

देउसीभैलो संकृति समाजमा लोप हुँदै गएकोले शिक्षक र विद्यार्थी मिलेर संस्कृति जोगाउन देउसीभैलो आयोजना गरेको मन्टेश्वरीले हो ।

देउसीभैलोमा बालबालिकाहरू हर्षउल्लासका साथ रमाइरहेको दृश्य तल भिडियोमा देख्न सक्नुहुनेछ ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय