समाजसेबी पन्थ सम्मानित
शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित

कात्तीक १९ (फरक समाचार ) समाजसेबी सुरेस पन्थ सम्मानित भएका छ्न  ।बर्दिया जिल्लाका सामाजिक क्षेत्रमा योगदान गरेको भन्दै स्थानिय जनप्रतिनिधि र युबाले पन्थलाइ सम्मान गरेका हुन ।मधुबन स्थित जन जागृति युबा क्लबको आयोजनामा भर्खरै मधुबनमा सपन्न भएको जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगितामा खेलाडीलाई ड्रेस र मधुबनको बिकासमा पहल र आर्थिक सहयोग सबै क्षेत्रमा गरेकोभन्दै उच्च मुल्यांकन गरि सम्मान गरेको वडा सदस्य इन्द्रलाल साहिले बताए । लम्क्ष्मी पुजाको दिन समाज सेबि सुरेस पन्थ लाई क्लबले र स्थानीय जनप्रतिनिधिले कार्यक्रमको आयोजना गरेर सम्मान गरेको क्लबका अध्यक्ष राम बहादुर बताए ।उनका अनुसार  विद्यालय,मठ मन्दिर र कोरोना कहरमा जनताको सुरक्षाका लागि निजि खर्चमा लाखौ रुपैयाँमा स्वास्थ सामग्री उपलब्ध गराउने एक मात्र ब्यक्ती हुन । माओबादी नेता पन्थले मधुबनमा कृषि क्षेत्रमा लगानी गरि नगरपालिकालाई अनुसन्धान केन्द्र रुपमा बिकास गरेको  भन्दै पन्थलाइ स्थानियले स्मरण गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय