राम देब र आचार्य  चन्द्रागिरिको जिप लाइनमा सेयर
शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित

चन्द्रागिरिमा रामदेव र आचार्य बालकृष्ण जिपलाइनमा:
नेपाल भ्रमणमा रहेका भारतीय योग गुरू रामदेव र आचार्य बालकृष्णले चन्द्रागिरिमा शनिबार बिहान जिपलाइन सयर गरेका छन्। चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिएपछि रामदेव र आचार्य बालकृष्णले जिपलाइनको सयर गरेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय