प्रमाण पत्र थाप्दै
बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर २२(फरकसमाचार)

बर्दिया प्रिमियर लिगमा अफिसियल मिडिया हाउँसको रुपमा काम गरेको फरक समाचार राष्ट्रिय दैनिक र अनलाईनका संबाददाता राम प्रसाद चौहानलाई प्रमाण पत्र हस्तान्तरण गर्दै स्वर्गीय बिरबहादुर चन्दकी पत्नि चन्द्रा चन्द । नयाँ शिरा युवा क्लवका अध्यक्ष प्रमोद चन्दको बुवा बिरबहादुर चन्दको स्मृतिमा खेलको आयोजना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय