मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर २८ (फरकसमाचार)
बढैयाताल गाउँपालिकाको मैनापोखर देखि फुटाहसम्मको सडक तिव्र गतिमा कालोपत्रे हुँदै । पालिकाकी उपाध्यक्ष दिपा कुमारी गौतम, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने लगायत प्राविधिक टोलीले निर्माण भईरहेको कालोपत्रेको अनुगमन गरेका छन् । कालोपत्रे गरिरहेको कम्पनीलाई गुणस्तरीय काम गर्न आवश्यक निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए । तस्विर ः फरकसमाचार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय