गगन र विश्व महामन्त्रीमा अघि
बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित

१ पुस (फरक समाचार )नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणाम सार्बजनिक भएको छ ।२७२० मतगणना गगन र बिश्व अघि छ्न ।गगन कुमार थापा १७७५
प्रकाश शरण महत ८९९
प्रदिप पौडेल ८१९
मिनेन्द्र रिजाल ४५६
राजाराम कार्की ६७
विश्व प्रकाश शर्मा ११०९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय