निर्वाचनबारे माओवादीद्वारा आन्तरिक छलफल
शनिबार, माघ ०८, २०७८ मा प्रकाशित

आसन्न राष्ट्रिय सभा निर्वाचन तथा तीनै तहका निर्वाचनबारे छलफल गर्न माओवादीले आन्तरिक छलफल गरेको छ । शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय आयोगका अध्यक्षहरू तथा निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गरेको रमेश मल्लले जानकारी दिएका छन् ।

पार्टी मुख्यालयमा भएको बैठकमा राष्ट्रिय सभा तथा तिनै तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजना लगायत समसामयिक विषयमा छलफल भएको मल्लको भनाइ छ । साभार रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय