आँगनमा पुगेरै दुई जनाको टिप्परले लियो ज्यान
बुधबार, माघ १९, २०७८ मा प्रकाशित

घटना यस्तो थियो कि हेर्ने मानिस नै बेहोस भएका थिए, घटना चित्रण गर्दै स्थानीय समाजसेवी बिनु पाण्डेले भने, ‘म पुगेको समयमा दृश्य दर्दनाक थियो, त्यसलाई शब्दमा बयान गर्न सकिदैन ।’ उनका अनुसार दुर्घटनास्थल पुगेका महिला घटनास्थलमा देखिएको दर्दनाक दृश्यले बेहोस भए । बेहोस महिलाको उपचारपछि होस आएको पाण्डेले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर