असार १४ / रुपन्देहीको तिल" />
रुपन्देहीको फाइवर फ्याक्ट्री  डुबानमा
मङ्गलबार, असार १४, २०७९ मा प्रकाशित

रुपन्देही,असार १४ / रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक फ्याक्ट्रीमा  डुबानमा परेको छ ।

प्रहरीका अनुसार  तिलोत्तमा–२ , देवकोटा पथमा रहेको  सापकोटा फाइवर फ्याक्ट्री डुबानमा  परेको हो ।

उक्त फ्याक्टरी  डुबानमा  पर्दा  करिव ३५ लाख बराबरको क्षति भएको  फ्याक्ट्रीमा मालिकले दाबी गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौड्यालले जानकारी दिए । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय