असार २१ / रामेछापका सुनापत" />
रामेछाप दुर्घटना अपडेट : ९ जनाको घटनास्थलमै मृत्यु
मङ्गलबार, असार २१, २०७९ मा प्रकाशित

काठमाडौं,असार २१ / रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए ।

२५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । इन्स्पेक्टर नेतृत्वको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर