शपथमा १७ जना सांसद अनुपस्थित
बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित

काठमाडौं, पुस ७ / प्रतिनिधि सभाका १७ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति भएका हुन् र उनीहरुको सपथ पछि हुने छ ।

संसद भवनमा उपस्थिति २५७ जना सांसदलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले सपथ गराएका हुन् । अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर