बिहिबार, पुष १४, २०७९
मा प्रकाशित
1600
Shares
काठमाडौं,
गृहमन्त्री रवि लामिछानेले मन्त्री बनाउँदा विषय विज्ञबाट हुनुपर्ने विषय उठेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले पार्टीमा भएका विषय विज्ञका आधारमा नेतृत्व दिनुपर्ने लामिछानेले बताए । अब मन्त्रिपरिषद विस्तार गर्दा क्षमताका आधारमा गर्ने निर्णय भएको लामिछानेले बताए ।मन्त्रिपरिषद विस्तार विश्वासको मत लिएपछि हुन्छ वा पछि छलफल गरेर टुंगो लगाइने भएको छ । न्यूनतम् साझा कार्यक्रमका आधारमा राप्रपा समेत सरकारमा सहभागी हुने लामिछानेले विश्वास व्यक्त गरे ।रातोपाटीबाट साभार