वेलनेस त्रैमासिक पत्रिका विमोचन
आइतबार, चैत १९, २०७९ मा प्रकाशित

बर्दिया, चैत १९ (फरकसमाचार) / वेलनेस त्रैमासिक पत्रिका शनिवार बिमोचन भएको छ । स्वास्थ्य सम्बन्धि जानकारी दिने उदेश्यले पत्रिका बजारमा ल्याएको जनाईएको छ । मानिसले प्राकृतिक तवरले स्वस्थ जिबन शैली अपनाउँन सकोस भन्ने सन्देश मुलक जानकारी पत्रिकाले पस्कने छ ।

आहार बिहार र विचारलाई संयमित गरी रोगबाट मुक्ति पाउने एउटा थप बिधाको रुपमा जानकारी लिन वेलनेस पत्रिका पाठकले पढ्ने अपेक्षा छ । औपचारिक बिमोचन कार्यक्रमको प्रमुख अतिथि नाक, कान घाटी रोगका प्रमुख कन्सलटेन्ट रमेश कुमार श्रेष्ठ थिए ।

त्रैमासिक पत्रिकाको सम्पादकमा मधु ज्ञवाली प्रकाशक दिपक बहादुर बिसी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर