शुक्रबार, जेठ ०५, २०८०
मा प्रकाशित
1677
Shares
काठमाडौं, जेठ ५ /सरकारले लिएका कदमकै कारण सबै क्षेत्रमा सकारात्मक उपलब्धि देखिन थालेको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन्।
आज दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यो कुरा बताएका हुन। आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वर्तमान आर्थिक परिसुचक सकारात्मक हुन थालेको पनि मचन्द्र पौडेलले जानकारी दिएका छन।
सम्बोधन गर्र्दै उनले भने, ‘अर्थतन्त्र सकारात्मक लयमा फर्किन थालेको छ।बैंक ब्याजदरमा सुधार, विदेशी मुद्रा सञ्चितमा सुधार आएको छ।विकास निर्माणले गतिलिन थालेको छ।’नागरिकन्युजबाट साभार

