बिहिबार, पुष २६, २०८०
मा प्रकाशित
1336
Shares
बर्दिया,पौष २६(फरकसमाचार) / आगलागी हुँदा एक महिला घाईते भएकी छन् । राजापुर नगरपालिका–५ झप्टीकी ७५ वर्षिय सोहनी थारु बुधबार घाईते भएकी छन् ।
बुधबार साढे तीन बजे सुत्ने कोठा तातो बनाउन महिलाले कोठामा आगो बालेकी थिईन् ।
बालिएको आगोले महिलाले ओढेको ब्लाङकेट सल्केर आगलागी हुँदा जलेर महिला घाईते भएकी छन् । उपचारको लागि नेपालगंज लगिएको प्रहरीले जनाएको छ ।