अबैध सामान बरामद
बिहिबार, पुष २६, २०८० मा प्रकाशित

बर्दिया,पौष २६(फरकसमाचार)/ भारतबाट भन्सार छली ल्याएको सामान प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–११ गणेशपुर स्थितबाट अबैध सामान प्रहरीले मंगलबार बरामद गरेको हो ।

मुल्य रु ११ हजार ६ सय ४० बराबरको अटो पार्टसका सामान बरामद भएको छ ।

बरामद सामान आवश्यक कारवाहीको लागि बुधबार राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय