संसद बिजनेसविहीन भएपछि सभामुखले बढाए सक्रियता
बुधबार, साउन १६, २०८१ मा प्रकाशित

काठमाडौँ,साउन १६ /संसद बिजनेसविहीन भएपछि सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन्।

सभामुख घिमिरेले बुधबार नै विचाराधीन रहेका विभिन्न विधेयकमाथि समितिका सभापतिसँग छलफल गर्न लागेको संसद सचिवालयले जनाएको छ।

सभामुखले विधेयक विचाराधीन रहेका ६ वटा समितिका सभापतिसँग दिउँसो तीन बजे सिंहदरबारस्थित कार्यकक्षमा छलफल गर्न लागेको सचिवालयले जनाएको छ। नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय