हाम्रो देश कता जाँदै छ
आइतबार, फागुन १८, २०८१ मा प्रकाशित

यो देशमा फेरि राज तन्त्र ल्याउन खोज्ने जाती
राज तन्त्र हैन मूर्ख तन्त्र ल्याउने खोजी रहे छन्
कता कता सुनिन्छ कि
यो देशको अवस्था हैन व्यवस्था फेर्नुपर्छ
तर मेरो नजरमा दुबै सुधार्नुपर्छ
हाम्रो देशको बाटो कता जाँदै छ
हाम्रो देशको बाटो कता जाँदै छ
के हामी विचार गरे क्षम र
हामी युवाले नगरे कसले गर्ला र
हामी युवाले नगरे कसले गर्ला र
त्यही भएर अब यो देशमा परिवर्तनको निम्ति
हामी जाग्नुपर्छ हामी जुध्नु पर्छ । धन्यवाद ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय