शनिबार, चैत ०८, २०८१
मा प्रकाशित
1730
Shares
९ चैत, काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेल खेल्न नेपाल शनिबार मलेसिया पुगेको छ ।
शुक्रबार सिंगालपुरसँग मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली उतैबाट मलेसिया गएको हो । छनोटमा नेपालले मार्च २५ मा मलेसियासँग उसैको मैदानमा खेल्नेछ ।
अनलाइनखबरबाट साभार