बुधबार, चैत १२, २०८१
मा प्रकाशित
1859
Shares
काठमाडौं, चैत १३ / समाजवादी मोर्चाको बैठक सुरू भएको छ।बुधबार अपराह्न काठमाडौंको आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा बैठक सुरू भएको हो।
बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेसपा अध्यक्ष महेन्द्र राय यादव सहभागी छन्।
समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्दैछ।
सेतोपाटीबाट साभार