बर्दियामा सशस्त्र प्रहरीद्वारा अबैध सामान बरामद
शुक्रबार, चैत १४, २०८१ मा प्रकाशित

बर्दिया,चैत १५(फरकसमाचार) / भारतबाट भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको अवस्थामा अबैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।

गुलरिया नगरपालिका–७ सिमलबोट स्थितबाट सशस्त्र प्रहरीले शुक्रबार बिहान अबैध सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल बिओपी कट्टीबाट खटिएको सशस्त्र प्रहरी टोलीले मुल्य रु १ लाख १० हजार ९ सय बराबरको कस्मेटिक सामान र भे ७ प ७३२२ नंम्बरको एउटा मोटरसाईल नियन्त्रणमा लिई राजापुर छोटी भन्सार कार्यालय गुलरियामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गण हेड क्वाटर सुरजपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय