शुक्रबार, चैत २१, २०८१
मा प्रकाशित
1835
Shares
त्यो वार्तामा आफूहरू नजाने विद्यालय कर्मचारी परिषद् अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिए । ‘हामी उहाँले बोलाएको छलफलमा जाँदैनौ,’ तिवारीले भने, ‘प्रधानमन्त्रीसँग बाहेक अरूसँग वार्ता गर्दैनौँ ।’
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू काठमाडौँ आएर चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।
रातोपाटीबाट साभार