मङ्गलबार, भदौ २४, २०८२
मा प्रकाशित
1095
Shares
काठमाडौँ, भदौ २४ / जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दियो। यसबारे थप विवरण आउन बाँकी छ।

