शुक्रबार, असोज ०४, २०८१
मा प्रकाशित
1525
Shares
काठमाडौँ,असोज ०४/ सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।
सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । सो प्रतिवेदन ११ सय २४ पेज लामो छ ।रातोपाटीबाट साभार