बर्दियाको दुवै क्षेत्रमा सुरुवात देखि रास्वपाको अग्रता कायमै

शनिबार, फागुन २३, २०८२

निर्वाचन क्षेत्र नंम्बर १ मा ५० हजार ८ सय २२ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ठाकुर सिंह थारुले २७ हजार ५ सय ४५ मत प्राप्त गरेका छन् ।

बर्दियामा ६० दशमलव ५ प्रतिशत मत खस्यो

शुक्रबार, फागुन २२, २०८२

दुई वटा निर्वाचन क्षेत्रमा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० दशमलव ५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चितुवाको आक्रमणबाट राजापुरका बालकको मृत्यु, गुलरियाका एकसहित चार घाईते

बिहिबार, फागुन २१, २०८२

चितुवाले आक्रमण गर्दा राजापुर नगरपालिका–१० कालाबंजरका ६ वर्षीय आदित्य चौधरीको बुधबार मृत्यु भएको हो । यस्तै चितुवाको आक्रमणबाट दुवै ठाउँको गरी चार जना घाईते भएका छन् ।

बर्दियाको दुवै क्षेत्रमा सुरुवात देखि रास्वपाको अग्रता कायमै

बर्दियाको दुवै क्षेत्रमा सुरुवात देखि रास्वपाको अग्रता कायमै

निर्वाचन क्षेत्र नंम्बर १ मा ५० हजार ८ सय २२ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ठाकुर सिंह थारुले २७ हजार ५ सय ४५ मत प्राप्त गरेका छन् ।

राजनीतिसँगै कृषिमा ‘छलाङ’

राजनीतिसँगै कृषिमा ‘छलाङ’

राजनीति गर्नेले ‘झोला बोकेर’ नेता र जनताको दैलोमात्र धाउनुपर्छ भन्ने के छ र ? फुर्सदमा आय–आर्जनका काम गरेर आन्मनिर्भर पनि बन्न सक्नुपर्छ । पछिल्लो समय राजनीतिसँगै आय–आर्जनका काममा संलग्न पनि भेटिन्छन् । त्यस्तै व्यक्तिमध्ये जिल्लाको मधुवन–४ का सुरेश पन्थ एक हुन् ।