गभर्नरको एक वर्षको भत्ता ४४ लाख ९७ हजार

बुधबार, मङि्सर ०५, २०८१

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षको अवधिमा भत्ता तथा अन्य सुविधा शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ बुझेका छन् ।

सीमा विवादबीच भारतका स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउँदै

बुधबार, मङि्सर ०५, २०८१

नेपाल र भारतबीचका क्षेत्रीय विवाद, विशेषगरी कालापानी, लिम्पियाधुरा र लिपुलेकका विवादित क्षेत्रहरूलाई लिएर तनाव बढेको बेला द्विवेदीको यो भ्रमण महत्त्वपूर्ण मानिएको छ।  

सत्य निरुपण र बेपत्ता छानबिन आयोगका पदाधिकारीका लागि १५६ जनाको आवेदन

बुधबार, मङि्सर ०५, २०८१

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका कूल १५६ जनाले आवेदन दिएका छन् ।

नेपालले आज पहिलो पटक बंगलादेशमा बिजुली पठाउँदै

नेपालले आज पहिलो पटक बंगलादेशमा बिजुली पठाउँदै

नेपालबाट पहिलो पटक तेस्रो मुलुकमा बिजुली निर्यात भएको छ। नेपालले आजदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको हो। नेपाल विद्युत प्राधिकरणले आजदेखि ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको छ।