बर्दियामा ६ महिनामा लागुऔषधसहित १३० जना पक्राउ
पुस २३ गते साँझ लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो । प्रहरीले गोली चलाएर गुलरिया नगरपालिका–११ लालपुरस्थितबाट लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिन सफल भयो ।
पुस २३ गते साँझ लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो । प्रहरीले गोली चलाएर गुलरिया नगरपालिका–११ लालपुरस्थितबाट लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिन सफल भयो ।
जिल्ला प्रहरी कार्यालय परिसरमा आइतबार बिहानबाट निर्वाचन प्रहरीमा भर्तीका लागि आवदेन दिनेहरूको भीड थियो । लामो लाइनमा हातमा कागजपत्र र १५ महिनाको दूधे बालक काखी च्यापेर गुलरिया–९, टेपरीकी ४३ वर्षीया मीना थारु उभिएकी थिइन् ।
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)ले बर्दिया निर्वाचन क्षेत्र नंम्बर २ बाट निता शर्माको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि नेकपा (संयुक्त) ले सोमबार पत्रकार सम्मेलन गरी क्षेत्र नंम्बर २ बाट शर्माको नाम सिफारिस गरेको सार्वजनिक गरेको हो ।
पुस २३ गते साँझ लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो । प्रहरीले गोली चलाएर गुलरिया नगरपालिका–११ लालपुरस्थितबाट लागुऔषधका कारोबारीलाई नियन्त्रणमा लिन सफल भयो ।
राजनीति गर्नेले ‘झोला बोकेर’ नेता र जनताको दैलोमात्र धाउनुपर्छ भन्ने के छ र ? फुर्सदमा आय–आर्जनका काम गरेर आन्मनिर्भर पनि बन्न सक्नुपर्छ । पछिल्लो समय राजनीतिसँगै आय–आर्जनका काममा संलग्न पनि भेटिन्छन् । त्यस्तै व्यक्तिमध्ये जिल्लाको मधुवन–४ का सुरेश पन्थ एक हुन् ।
© 2026, All rights reserved to Farak Samachar // Website By Lumbini Host