चोरीमा संलग्न दुई पक्राउ
मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित

बर्दिया,असार ११(फरकसमाचार)/ चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका–६ का २१ वर्षिय पल्ला भन्ने नुरुदिन शेष र २२ वर्षिय सन्दिप गोडियालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

गत शुक्रबार गुलरिया नगरपालिका–६ गौरीशंकर टोल स्थित राजु अहमद शेषको घरबाट चोरी गरि दुवै जना फरार रहेका थिए । अदालतबाट ८ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय